Connect with us
Kapilvast Forest

सिंहदरबारमा गठबन्धनको बैठक, माधव नेपाल अनुपस्थित

२०७८, ३१ असार बिहीबारमा प्रकाशित

 

काठमाडौं- सत्तारुढ गठबन्धनको बैठक केही बेर अघिबाट सिंहदरबारमा शुरू भएकाे छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी रहनु भएको छ ।

यसै गरि बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनुभएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भने गठबन्धनको बैठकमा सहभागी नहुनु भएको नेपालका स्वकीय सचिव मोहन गौतमले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu