Connect with us
Kapilvast Forest

सुनचाँदीको मूल्य स्थिर

२०७८, १ श्रावण शुक्रबारमा प्रकाशित

gold

काठमाडौं -नयाँ आर्थिक वर्ष २०७८/७९ को पहिलो दिन आज साउन १ गते नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९३ हजार २०० र चाँदी १ हजार ३२० रुपैयाँ कारोबार भएको हो ।

यस दिन तेजाबी सुनको मूल्य समेत गत बिहीबारकै मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu