Connect with us
Kapilvast Forest

सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो

२०७८, ३ श्रावण आईतवारमा प्रकाशित

gold

काठमाडौं – सुनचाँदीको भाउ आज केही घटेको छ। हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलामा ९३ हजार दुई सय रुपैयाँ थियो । यस्तै आज चाँदीको पनि भाउ घटेको छ । अस्ति शुक्रवार तोलामा १३ सय २० रुपैयाँ रहेको चाँदी आज १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu