शिवराजमा गुणस्तरहिन सडक,पाँच महिनामै १७ लाखको सडक भासियो

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकाले निर्माण गरेको सडक ५ महिनामै भत्किएको छ । नगरको वहुवर्षिय योजना अन्तर्गत शिवराज नगरपालिका ५ बुडिडहवा देखि सुन्दरपुर स्कुल सम्मको अधिकांश सडक भासिएको छ । २ सय ८७ मिटर लम्बाईको उक्त सडक भासिन र भत्किन थालेपछि स्थानियहरुले नगरपालिका माथि प्रश्न उठाउन थालेका छन् । नगरपालिकाको झण्डै १७ लाखको लागतमा निर्माण … Continue reading शिवराजमा गुणस्तरहिन सडक,पाँच महिनामै १७ लाखको सडक भासियो