Connect with us
Kapilvast Forest

लघु उद्यमीलाई २५ वटा मोटर

२०७८, ५ श्रावण मंगलवारमा प्रकाशित

कपिलवस्तु-कपिलवसतु नगरपालिकाले २५ लघु उद्यमीलाई २५ थान मोटर प्रदान गरेको छ । गरबी निवारणकालागि लघु उद्यम कार्यक्रमको प्रबिधि हस्तान्तरण अन्र्गत उनीहरुलाई एक हर्ष पावरको पानी तान्ने पम्म उपलब्ध गराइएको हो ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ८ दोहनी स्थित रामजानकी र राधकृष्ण लघु उद्यम समुहलका सदस्यलाइृ मेयर किरण सिह, प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेल, सामाजिक विकास अधिकृत पदम राज श्रेष्ठले मोटर हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा मेयर सिंहले उपलब्ध गराइएको मोटरले लघु उद्यमीलाई कृषि कर्म गर्न सजिलो हुने बताउनुभयो । उहाँले आफुहरुले लघु उद्यम विकासकालागि थप सहयो गर्ने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj