Connect with us
Kapilvast Forest

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिए

२०७८, १२ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं-पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।१२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७७८ जना निको भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj