Connect with us
Kapilvast Forest

कुटपिटबाट युवकको मृत्यु

२०७८, १६ श्रावण शनिबारमा प्रकाशित

kutnu

जाजरकोट –कुशे गाउँपालिका–८ जिन्तलाका एक युवकको हत्या भएको छ। स्थानीय ३५ वर्षीय इन्द्रबहादर सिंहको हत्या भएको हो।आपसी लेनदेनको विषयमा विवाद हुँदा स्थानीय २६ वर्षीय विमल प्रकाश सिंहले शनिबार बिहान कुटपिट गर्दा इन्द्रबहादुरको मृत्यु भएको जिल्ला कार्यालय जाजरकोटले जनाएको छ। विमललाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu