Connect with us
Kapilvast Forest

कपिलवस्तुमा भारतीय एसएसबी विरुद्ध विप्लव समूहको विरोध प्रदर्शन

२०७८, १८ श्रावण सोमबारमा प्रकाशित

कपिलवस्तु-भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महाकाली तर्ने क्रममा तुइन काटिदिँएको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहलेकपिलवस्तुको लचारनम्बरमा विरोध प्रदर्शनमा विरोध प्रदर्शन गरिएको छ ।

सोमबार तौलिहवा रोडको होराइजन चोक बाट भेला भएर सुरु भएको प्रदर्शन चारनम्बर चोक सम्म पुगेर र्याली सभामा परिणत भएको थियो ।
भारतीय प्रहरी सुरक्षा बल (एसएसबी) ले दार्चुलाका जयसिंह धामी चढेको तुइन काँटिदिए पछि विरोध हुँदै आएको छ । त्यसपछि तुइनबाट महाकालीको भेलमा खसेका धामी अझैँसम्म बेपत्ता छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj