Connect with us
Kapilvast Forest

बाल अस्पताल निर्माण गर्न सानिमा ब्यांकको एक करोड सहयोग

२०७८, १९ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं-बाल अस्पताल निर्माणका लागि सानिमा ब्यांकले काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थलाई एक करोड सहयोग गर्ने भएको छ।सानिमा ब्यांकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल अस्पताल निर्माण गर्न सहयोग प्रदान गर्ने भएको हो।

यस सम्बन्धी समझदारी पत्रमा ब्यांकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्द र चाइल्ड हेल्थका संस्थापक अध्यक्ष डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन्।

बालबालिकालाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न चाइल्ड हेल्थले संघीय राजधानी काठमाडौंसहित सबै प्रदेशमा सुविधायुक्त अस्पताल बनाउने लक्ष्य राखेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu