Connect with us
Kapilvast Forest

भारत र इङ्ग्ल्याण्डबीचको टेस्ट श्रृङ्खला आजदेखि सुरु हुँदै

२०७८, २० श्रावण बुधबारमा प्रकाशित

एजेन्सी– भारत र इङ्ग्ल्याण्डबीचको टेस्ट श्रृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल नटिंघममा दिउँसो पौने ४ बजे सुरु हुँदैछ ।

पाँच टेस्टको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्याण्ड भ्रमणमा छ । यसअघि इङ्ग्ल्यान्ड भारतमा आएको थियो । त्यसबेला ३–१ ले पराजित भएको थियो । यसपटक इङ्ग्ल्याण्डले घरेलु मैदानको फाइदा उठाउन सक्छ तर उत्कृष्ट खेलाडी बेन स्टोक्सले यो टेस्ट श्रृङ्खला नखेल्ने भएकाले केही दवाबमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu