Connect with us
Kapilvast Forest

नेपाल भारत मैत्रीसंघको केन्द्रिय सचिवमा कपिलवस्तुका पाण्डेय नियुक्त

२०७८, २५ श्रावण सोमबारमा प्रकाशित

कपिलवस्तु-नेपाल भारत मैत्रीसंघको केन्द्रिय सचिवमा कपिलवस्तुमा शिक्षाप्रेमी अरुण कुमार पाण्डेय मनोनित हुनु भएको छ । केन्द्रिय अध्यक्ष ओम प्रकाश सरावगीको हस्ताक्षरमा जारी पत्रमा केन्द्रिय कार्यसमितीको सचिवमा संघको विधान २०३८ को संशोधन सहितको विधानको दफा ५५को उपदफा ख बमोजिम तपाइलाई केन्द्रिय सचिवमा नियुक्त गरिएको छ ।

 

उहा निजी प्राविधिक शिक्षालय महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष एवम् कपिलवस्तु प्राविधिक प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहनु भएकोछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu