Connect with us
Kapilvast Forest

घाम लाग्दा धुलाम्मे ,पानी पर्दा हिलाम्मे चन्द्रौटा बजार

२०७८, २५ श्रावण सोमबारमा प्रकाशित

पानी पर्दा र घाम लाग्दाको चन्द्रौटा

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकाको व्यस्त बजार चन्द्रौटा केहि दिन यता धुलाम्मे भएको छ । हिलाम्मे सडक बाट गुज्रेको शिवराज केहि दिन देखि वर्षा रोकिए सगैं बजार धुलाम्मे भएको हो । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुुलाम्मे सडक हुुदा सडकमा हिड्ने सवारी साधन तथा पसलहरुलाई प्रत्यक्ष असर परेको छ ।स्थानियले समेत सास्ती खेपीरहेका छन् ।

पानी पर्दा वित्तिकै खाल्डोमा पानी जम्मा भएर सास्तिमा परेका नागरीक को गुनासो पछि शिवराज नगरपालिले माटो ल्याएर खनाउंदा झनै सास्ती खेप्नुु परेको छ । नागरिकको स्वास्थ्यको धज्जी उडाउदै मैनौ देखी विग्रेको बाटो मर्मत नर्गदा सास्ती खेप्नुु परेको छ ।

यता शिवराज नगरपालिका का प्रमुुख नेत्रराज अधिकारीले भने ठेकेदारको लापरवाहीका कारण नागरिकले समस्या भोग्नुु परेको बताउंदै सिघ्र यसको समाधान खोज्ने जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu