Connect with us
Kapilvast Forest

कपिलवस्तुमा आज ११हजार ६सय बढिले भेरोसेलको दोस्रो डोज लगाए

२०७८, २५ श्रावण सोमबारमा प्रकाशित

कपिलवस्तु– कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज आज कपिलवस्तुमा ११६२५ जनाले लगाएका छन ।जिल्लाको बाणगंगा नगरपालिकामा ३२६१,शिवराज नगरपालिकामा २२७४,कपिलवस्तु नगरपालिकामा १७१२ कृष्णनगर नगरपालिकामा ६४१,विजयनगर गाउँपमलिकामा , ५९५ मायादेवी गाउँपमलिकामा ३६० शुद्दोधन गाउँपमलिकामा ४३८महाराजगंज नगरपालिकामा ४०३,यशोधारा गाउँपमलिकामा ३८१ र वुद्दभुमि नगरपालिकामा १५६० जनाले भेरोसेलको दोस्रो डोज खोप लगाएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडविरुद्धको खोप अभियानअन्तर्गत सोमबार (आज)देखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गरेको थियो  । सोहि अभियान अनुसार कपिलवस्तुमा पनि आज कोभिसिल्डको दोस्रो मात्राको खोप लगाएको हो ।यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खोप दिन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई सोमबारबाट दोस्रो मात्रा खोप दिन लागिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu