Connect with us
Kapilvast Forest

मोटरसाइकलको ठक्करबाट प्रहरी इन्सपेक्टरको मृत्यु

२०७८, २६ श्रावण मंगलवारमा प्रकाशित

नवलपुर – नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी इन्पेक्टर कपिल वाग्लेको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज रहेका तनहुँ म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय वाग्लेको गएराति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दघाट नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गएराति करिब आठ बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएपछि उहाँलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu