Connect with us
Kapilvast Forest

सुनको भाउ चार सय रुपैयाँले घट्यो

२०७८, २७ श्रावण बुधबारमा प्रकाशित

gold

  काठमाडौं– सुनको भाउ आज फेरि चार सय रुपैयाँले घटेको छ । गएको आइतबार तोलामा १५ सय रुपैयाँ र सोमबार एक हजार रुपैयाँले घटेको सुनको भाउ हिजो भने दुई सय रुपैयाँले बढेको थियो ।

आज फेरि तोलामा चार सय रुपैयाँले घटेर ८८ हजार ८ रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu