Connect with us
Kapilvast Forest

नेप्से परिसूचक झिनो अंकले बढ्यो

२०७८, २७ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं -बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ०.९४ अंकले बढेको छ । नेप्से परिसूचक ०.९४ अंकले बढेर ३ हजार १ सय ६२ दशमलव ५९ अंकले बढेको छ । यो हालसम्मकै उच्च अंक हो ।

नेप्से परिसूचक झिनो अंकले बढे पनि ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २ दशमलव ३८ अंकले घटेको छ । कारोबार रकम पनि मंगलबारको तुलनामा कारोबार रकम पनि घटेको छ ।मंगलबार १७ अर्ब माथिको कारोबार भएकोमा बुधबार १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७ सय ५४ रुपैयाँको सेयर कारोबार भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu