Connect with us
Kapilvast Forest

जुम्लामा भालुको आक्रमणमा परि दुई जना घाइते

२०७८, २८ श्रावण बिहीबारमा प्रकाशित

bhalu

जुम्ला – जुम्ला सदरमुकाममा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् ।चन्दननाथ नगरपालिका कार्कीवाडामा व्यवसाय गर्दै आएका दुई जना भालुको आक्रमणमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार चन्दननाथ नगरपालिका-४ का २९ वर्षीय हिमबहादुर रोकाया र २६ वर्षीया निर्मला थापा रोकायालाई बिहान भालुले आक्रमण गरेको हो।उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu