Connect with us
Kapilvast Forest

लुम्बिनीमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश

२०७८, २८ श्रावण बिहीबारमा प्रकाशित

रूपन्देही – लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले नेकपा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री बनाउन दावी पेस भएको छ । नयाँ सरकार गठनका दावी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले दिएको २४ घण्टाको समयसीमा भित्रै मुख्यमन्त्रीमा दावी पेश गरिएको हो । शेरचनले दिएको ३ बजेसम्मको समयसीमाभित्र मुख्यमन्त्रीमा दावी पेश गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu