Connect with us
Kapilvast Forest

१० वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ

२०७८, ३१ श्रावण आईतवारमा प्रकाशित

pakrau fiture

 

नवलपरासी-लागु औषध मुद्दामा १० वर्ष एक महिना कैद सजाय तोकिएका फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको टोलीले पक्राउ गरेको छ । प्रतापपुर गाउँपालिका–३ सोमनी घर भएका २२ वर्षीय इन्द्रिजीत बिनलाई पक्राउ गरिएको जिप्रका नवलपरासी पश्चिमका प्रवक्ता (डिएसपी) राजु लामाले बताउनुभयो ।

नवलपरासी(पूर्व)को बिनयत्रिवेणी गाउँपालिकाबाट पक्राउ परेका इन्द्रिजीत बिनलाई २०७५ जेठमा नवलपरासी जिल्ला अदालतले १० वर्ष १ महिना ८ दिन कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । ३ वर्षदेखि फरार हरेको प्रहरलिे जनाएको छ । अभियुक्तलाई आइतबार जिल्ला अदालत नवलपरासीमा उपस्थित गराइने डिएसपी लामाले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu