Connect with us
Kapilvast Forest

माओवादी बैठक :एमसीसीबारे प्रष्ट पार्न माग

२०७८, ३१ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे प्रष्ट पार्न माग गरेका छन् ।शनिबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ‘एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीति अनुसार कूटनीतिक सम्वादका माध्यमबाट हल गर्न प्रयत्न गर्ने’ मात्र भनिएको छ ।

 

तर समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्दै टोली नेताहरुले एमसीसीबारे प्रष्ट पार्न माग गरेका छन् । ‘कतिपयले एमसीसी सम्झौता खारेज गर्नुपर्छ भनेका छन्, कतिपयले परिमार्जनसहित पास गर्नुपर्छ भनेका छन्’ एक केन्द्रीय सदस्य भन्छन्, ‘अध्यक्षको प्रतिवेदन एकदमै छोटो छ । यसबारे प्रष्ट आओस् भनेका छौं ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu