Connect with us
Kapilvast Forest

असईविरुद्ध एक करोडकाे भ्रष्टाचार मुद्दा

२०७८, ३२ श्रावण सोमबारमा प्रकाशित

aktiaara

 

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी पेट्रोल पम्पमा भ्रष्टाचार भएको ठहर गर्दै प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ ।प्रहरी कल्याण कोषद्वारा सञ्चालित पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) दिलिप कार्कीविरुद्ध १ करोडभन्दा बढी बिगो कायम गरी आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा १ करोड ३ लाख ९७ हजार ९ सय ३७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो । कार्कीले हुँदै नभएको कारोबारको आधारमा असुली देखाएर रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेको थियोे । राजधानी

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu