Connect with us
Kapilvast Forest

घट्यो सुनचाँदीको मूल्य

२०७८, ३२ श्रावण सोमबारमा प्रकाशित

gold

काठमाडौं-साताको कारोबारको दोस्रो दिन सोमबार आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघको अनुसार सुन तोलामा १ सय रुपैयाँले बढेको छ । छापावाला सुन आज प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन आज प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu