Connect with us
Kapilvast Forest

कांग्रेस नेता गुरुङलाई मातृशोक

२०७८, २ भाद्र बुधबारमा प्रकाशित

Dhanraj-Gurung-800x445-1.jpg

काठमाडौं -नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङलाई मातृशोक परेको छ । उहाँकी आमा प्यारी गुरुङको मंगलबार ९२ वर्षको उमेरमा निधन भएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । यस्तै नेता धनराज गुरुङलगायत परिवारजनप्रति समवेदना प्रकट गरेको नेपाली कांग्रेसले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj