Connect with us
Kapilvast Forest

महाराजगन्ज ५ सिसवा उदयपुर जोडने पुल नगर प्रमुखद्वार अवलोकन( फोटोफिचर )

२०७८, ६ भाद्र आईतवारमा प्रकाशित

फोटो बृजेश यादव

 

कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा न ५ अर्न्तगतको सिसवा उदयपुर जोडने खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । झोलुङ्गे निर्माण सम्पन्न भएपछि महाराजगंज नगरपालिकाका नगरप्रमुख अवदुल कलामले उक्त पुलको अवलोकन गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj