अखिल नेपाल महिला संघ नगर समितिको प्रथम बैठक सम्पन्न्
कपिलवस्तु-नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ ( अनेमसंघ) नगर समितिको प्रथम बैठक सम्पन्न् भएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटामा आज अनेमसंघ नगर समितिको प्रथम बैठक सम्पन्न भएको हो ।
प्रथम बैठकमा पाटिका विभिन्न कार्यक्रम तथा आगमिदिनका गर्र्ने एजेन्डाको बारेका छलफल भएको थियो । जसमा प्रथम बैठकमा श्रद्धान्जली,सपथ ग्रहण ,जिम्मेवारी वाडफाड,संगठन निर्माण लगाएत एजेन्डा प्रस्तुत भएका भिए । अनेमसंघ नगर समितिको प्रथम बैठकलाई सम्बोधन गर्दै अनेमसंघको जिल्ला अध्यक्ष शारदा शर्माले अनेमसंघ नेपालकै ठुलो संघ भएको बताउदै बिकासका लगाएत अन्यकाममा एकढिक्का भएर लाग्ने पार्टी भएको बताउनु भयो ।
अहिलेको अबस्थामा केहि मानिस छुटेर गएपनि अबका दिनमा अझ सकृय रुपमा जनताका हितको लागि काम गर्न बताउनु भयो । अनेमसंघको जिल्ला उपाअध्यक्ष शुसिला दर्लामि अनेमसंघको नगर इन्र्चाज शिवकुमारी थारुले अखिल नेपाल महिला संघको बैठकमा एजेन्डा प्रस्तुत भएका कुरालाई आत्मा साथ गदै आगिमि दिनमा पाटिलाई ससक्त रुपम अगाडि ल्याउन सबैको आवश्यक भएको हुदा जनताको हितको लागि काम गर्ने बताउनु भयो ।
यस्तै नेकपा एमाले नगर सचिवालय सदस्य महादेव पोखरेल, नेकपा एमाले नगर कमिटि अध्यक्ष जगत पौडेल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य नेत्रराज अधिकारी, नेकपा एमाले जिल्ला सचिवालय सदस्य टिकादेवि उपाध्याय लगाएतले जनताको हितको लागि काम गर्न पाटि नेपाल कम्युनिष्ट एमालेनै भएको दावि गर्नु भयो ।
पाटि विपरित काम गर्दै डिड्नेको पछि नलाग्न अनुरोध गर्दै देश र जनताको लागि कामगदै आएको र आगमि दिनमा पनि काम गर्न पार्टी नेकपा एमाले भएको दावि गर्न भयो । विभिन्न् प्रलोभवन नर्पन पनि आग्रह गर्नुभयो । अनेमसंघ नगर समितिको प्रथम बैठकको अध्यक्ष अनेमसंघ नगर अध्यक्ष लक्ष्मिहमालको अध्यक्षतामा सम्पन्न भएको बैठकमा सन्चालन अनेमसंघ नगर सचिव निशा विश्वकर्मा गर्नुभएको थियो ।