Connect with us
Kapilvast Forest

कपिलवस्तुबाट प्रहरी हुँ भन्दै ठगी गर्ने पक्राउ

२०७८, १० भाद्र बिहीबारमा प्रकाशित

pakrau fiture

सुशील गैरे कपिलवस्तु,-जिल्लाको बाणगंगा नगरपालिकामा प्रहरीको घुमुवा हुँ भन्दै गठी गर्नुका साथै अरुलाई डर देखाउने एक जनलाइ पक्राउ गरेको छ । बुद्धभुमी नगरपालिका वडा नं. १० निवासी २५ बर्षिय आशिक अलि मुसलमानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

मुसलमानले बिभिन्न समयमा प्रहरी हु भन्दै थर्काउने, डर देखाउने, होटेलमा खाने , पैसा नतिर्ने गरेको पाइएको छ । उनले आफुलाई ईलाका प्रहरी कार्यालय पिपरा अन्र्तगतको सिआइडी(घुमुवा प्रहरी) रहेको भन्दै डर देखाउदै आएका थिए ।

उनलाई बाणगंगा नगरपालिका वडा नः ४ सिद्धिपुरबाट प्रकाउ गरि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख दान बहादुर कार्कीले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu