Connect with us
Kapilvast Forest

टेकुस्थित महानगरीय प्रहरी परिसर नजिकै आगलगाी

२०७८, १४ भाद्र सोमबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं-काठमाडौंको टेकुस्थित एक घरमा आगलागी भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं नजिकै रहेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ। आगो नियन्त्रणमा लिन स्थानीय, प्रहरी परिचालन गरिएको छ भने दमकलसमेत पुगिसकेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu