मन्त्रिपरिषदको बैठक बस्दै २०७८, १६ भाद्र बुधबारमा प्रकाशित काठमाडौं- मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बोलाइएको छ ।बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सम्बन्धित शीर्षकहरू: अर्को प्रदेश १ का एमाले सांसदहरु नयाँ दलकाे सनाखतका लागि निर्वाचन कार्यालय जाँदै छुटाउनुभयो कि? झलनाथ खनाललाई भेट्न प्रचण्ड खनाल निवास Advertisement Advertisement Advertisement