जाजरकोटमा पहिरोले घर पुरिँदा बालकको ज्यान गयो २०७८, २१ भाद्र सोमबारमा प्रकाशित जाजरकाेट – जाजरकोटको नलगाड गाउँपालिका-९ मा पहिरोले घर पुरिँदा एक बालकको ज्यान गएको छ । बिहान गोरख खड्काको घर पहिरोले पुरिँदा उहाँका छोरा ९ वर्षका प्रचण्ड खड्काको ज्यान गएको जाजरकोट प्रहरीले जनाएको छ । गोरख र उहाँकी श्रीमती घाइते हुनुभएको छ । सम्बन्धित शीर्षकहरू: अर्को बाढीले बनेपाको पुलबजार डुबानमा छुटाउनुभयो कि? काठमाडौंमा चार सय घर डुबान Advertisement Advertisement Advertisement