Connect with us
Kapilvast Forest

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेलमुक्त

२०७८, २२ भाद्र मंगलवारमा प्रकाशित

एजेन्सी- दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेलमुक्त हुनुभएको छ ।स्वास्थ्यसम्बन्धी समस्याका कारण उहाँलाई जेलमुक्त गरिएको दक्षिण अफ्रिकी सुधार सेवा विभाग डीसीएसले जनाएको छ । पूर्व राष्ट्रपति जुमाले सामुदायिक सुधारका काम गर्ने सर्तमा बाँकी जेलसजाय मिनाह गर्ने सहमति भएको छ ।

सहमति अनुसार जेलबाहिर रहँदा पनि उहाँले सर्तहरूको पालना गर्नुपर्नेछ । अदालतको अवहेलना गरेको आरोपमा पूर्वराष्ट्रपति जुमाले गएको जुलाईदेखि जेल सजाय भोग्दै आउनुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu