Connect with us
Kapilvast Forest

काठमाडौंका सीडीओ परिवर्तन,पराजुलीको ठाउँमा रिजाल

२०७८, २२ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं -काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रालयले परिवर्तन गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट कालीप्रसाद पराजुलीलाई हटाएर गोविन्दप्रसाद रिजाललाई नयाँ प्रजिअका रूपमा ल्याइएको हो ।

रिजाल विगत ४ महिनादेखि गृहमन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत हुनुन्थ्यो । यसअघि उनी २०७७ साल कात्तिक ३ गतेदेखि २०७८ वैशाख २ गतेसम्म मकवानपुरका प्रजिअ रहिसक्नु भएको छ । यस्तै उनले करिब २ वर्ष दाङको प्रजिअ भएर पनि काम गर्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu