Connect with us
Kapilvast Forest

प्रदेश २ सरकारले गठन गर्‍यो जनलोकपाल आयोग

२०७८, २२ भाद्र मंगलवारमा प्रकाशित

 

जनकपुरधाम – प्रदेश २ सरकारले जनलोकपाल आयोग गठन गरेको छ । आयोगको अध्यक्षमा रामसहाय यादवलाई नियुक्त गरेको छ । यस्तै शोभा महतो र राजकिशोर साह आयोगको सदस्य नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार उहाँहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको हो ।प्रदेशमा आर्थिक सुशासन कायम गर्ने उद्देश्यले प्रदेश जनलोकपाल आयोग गठन गरिएको प्रदेश सरकारले जनाएको छ । आयोगको कार्यालय जनकपुरधामको मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्रभित्र राखिएको छ ।नवनियुक्त पदाधिकारीले मंगलबारै कार्यालय पुगेर पदभार ग्रहण गर्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu