Connect with us
Kapilvast Forest

सभामुख सापकोटालाई महाअभियोग लगाउनुपर्छ : महेश बस्नेत

२०७८, २३ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले सभामुखलाई महाअभियोग लगाउनुपर्ने बताउनु भएको छ । नेता बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमाले विभाजनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै महाअभियोग लगाउनुपर्ने बताउनु भएको छ ।

सिंहदरवारमा जारी संसदीय दलको बैठकमा बोल्दै उनले सभामुखलाई महाअभियोगसम्म लगाउनेतर्फ ध्यान दिनुपर्ने बताए। सभामुखले एमालेले कारवाही सिफारिस गरेपनि सभामुखले सूचना नटाँसेको भन्दै सभामुखको भूमिकाप्रति एमालेले असन्तुष्टि जनाउँदै आएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu