Connect with us
Kapilvast Forest

एमसीसी संसदमा टेबल भएपछि आवश्यक निर्णय गर्छौँ : उपमहासचिव विष्णु पौडेल

२०७८, २३ भाद्र बुधबारमा प्रकाशित

रुपन्देही – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले संसदमा एमसीसी टेबल गरेपछि तत्काल आवश्यक निर्णय गर्ने बताउनुभएको छ । बुटवलमा भएको पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव पौडेलले एमसीसीका विषयमा एमालेमा समस्या नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो,‘पहिला संसदमा एमसीसी टेबल हुन दिनुस्, त्यसपछि निर्णय हुन्छ ।’

फरक प्रसङ्गमा उपमहासचिव पौडेलले एमाले विभाजन नभएर काँचुली फेरेको पनि बताउनुभयो । माधवकुमार नेपालको नेतृत्वमा विचार र आदर्शको भन्दा अवसर र लोभका लागि केही व्यक्ति मिलेर समूह निर्माण भएको उहाँको टिप्पणी छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu