Connect with us
Kapilvast Forest

एक हजार ३४७ सङ्क्रमित, दुई हजार १७१ कोरोनामुक्त, १० को मृत्यु

२०७८, २३ भाद्र बुधबारमा प्रकाशित

 

काठमाडौं- नेपालमा कोरोनाभाइरसका एक हजार ३४७ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३४७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४।७८ प्रतिशत छ । मन्त्रालयले गएको चौबीस घण्टामा दुई हजार १७१ जना कोरोनामुक्त भएको जनाएको छ ।गएको चौबीस घण्टामा १० जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ८८९ जना सङ्क्रमितले ज्यान गुमाएका छन्

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu