Connect with us
Kapilvast Forest

बढ्यो सुनचाँदीको मूल्य

२०७८, २५ भाद्र शुक्रबारमा प्रकाशित

gold

 

काठमाडौँ-आज सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी महासंघका आज छापावाला १ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ७ सायनमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार २ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १२ सय २५ मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu