नेपाली कांग्रेसले आज थप ८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गर्दै
२०७८, ३० भाद्र बुधबारमा प्रकाशित
काठमाडौँ – नेपाली कांग्रेसले थप ८ जिल्लाका क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । क्रियाशील सदस्यताको सूची नटुंगिदा वडा अधिवेशन नै प्रारम्भ नभएको २१ मध्ये ८ जिल्लाको सदस्यता सूची केन्द्रीय निर्वाचन समितिले आज सार्वजनिक गर्ने तयारी गरेको हो ।