Connect with us
Kapilvast Forest

राष्ट्रिय भूमि आयोग गठन, अध्यक्ष र उपाध्यक्ष नियुक्त

२०७८, ३० भाद्र बुधबारमा प्रकाशित

काठमाडौं – सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरी दुई जना पदाधिकारी नियुक्त गरेको छ । भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले नवनियुक्त अध्यक्ष र उपाध्यक्षले बुधबार शपथ लिएको जानकारी दिनु भयो ।अरु सदस्यहरु भने नियुक्त भएका छैनन् । सरकारले हालै देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu