Connect with us
Kapilvast Forest

सुनकाे भाउ पाँच सय रुपैयाँले घट्याे

२०७८, ७ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं – सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ ।सुन आज तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९० हजार एक सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेर तोलाको ११ सय ५५ मा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu