सुनको भाउ छ सय रुपैयाँले घट्याे
सुनको भाउ आज तोलामा ८९ हजार रुपैयाँ तोकिएको छ । हिजो ८९ हजार ६ सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर ११ सय ६० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।