Connect with us
Kapilvast Forest

सुनको भाउ फेरि घट्यो

२०७८, १२ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं – सुनको भाउ आज फेरि घटेको छ । हिजो तोलामा ३ सय रुपैयाँले बढेको सुनको भाउ आज तीन सय रुपैयाँले नै घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu