Connect with us
Kapilvast Forest

माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीकाे नाम टुङ्गो लगायाे

२०७८, २० आश्विन बुधबारमा प्रकाशित

 

काठमाडौं-नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटीकाे बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीकाे नाम टुंगो लगाएको छ । माओवादी केन्द्रका नेता देबगुरुङका अनुसार माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने हुनु भएकाे भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ । उहाँहरुले पाउने मन्त्रालयको भने टुङ्गो नलागेको उहाँले बताउनुभयो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu