Connect with us
Kapilvast Forest

प्रधानन्यायाधीश जबराको कोटावाट गजेन्द्र हमाल आपूर्तिमन्त्री

२०७८, २२ आश्विन शुक्रबारमा प्रकाशित

 

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटामा गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्नुहुने भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पठाएको मन्त्रीहरुको सूचीमा उहाँको पनि नाममा रहेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीको नाम टुंगो लगाएको छ। स्रोतका अनुसार एकीकृत समाजवादी पार्टीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने भएको छ ।

रामकुमारी झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, प्रेमबहादुर आले शहरी विकास कृष्णकुमार श्रेष्ठ ‘किसान’श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu