Connect with us
Kapilvast Forest

शिवराज ५को एमाले वडा अधिबेशनमा नगर प्रतिनिधि समेत छनौट हुने

२०७८, ३ कार्तिक बुधबारमा प्रकाशित

कपिलवस्तु -प्रमुख प्रतिपक्षी दल नेकपा एमाले शिवराज ५ नम्वर वडा ६ गते हुने अधिबेशनको तयारीमा जुटेको छ ।शिवराज नगपालिका वडा न ५ नेकपा एमाले वाड कमिटीअध्यक्ष सरद अधिकारीले छ गते हुने शिवराज नगरपालिकाको वडा अधिवेशनबाट नगर प्रतिनिधि समेत छनौट हुने भएकोले उपस्थितिका लागि पार्टीकार्यकर्तालाइ आवहान गर्नु भएको छ ।

 

शिवराज ५को वडा अधिवेशन चेम्वर अफ कमर्शको हलमा आगामी शनिबार बिहान ११ बजे देखि हुने नेकपा एमाले शिवराजवाड कमिटी अध्यक्ष सरद अधिकारीले जानकारी दिनु भयो ।

आगामी शनिबार बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशभरका इन्टरनेटको पहुँच भएका वडाहरुको अधिवेशन एकसाथ भर्चुअल उद्घाटन गर्ने तयारी छ। यसैलाई नै औपचारिक उद्घाटन मानेर अधिवेशनका कार्यक्रम अघि बढ्ने छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj