Connect with us
Kapilvast Forest

नेकपा एमाले शिवराज ५ द्धारा शोक सभा

२०७८, ५ कार्तिक शुक्रबारमा प्रकाशित

कपिलवस्तु-नेकपा एमाले शिवराज ५ ले शिवराज नगरपालिका चन्द्रौटा कपिलवस्तुमा कार्यरत सूचना प्रविधि अधिकृत स्वा. दिपक पौडेले प्रति नवौ दिनको पुन्यतिथिको अबसर पारेर विहिबार आफनै निवास शिवराज ५मा शोक सभा गरेको हो ।
शोक शभामा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारीले नगरमा सूचना प्रविधि अधिकृतको रुपमा काम गदै आउनु भएका स्वा.दिपक पौडेलको अल्पायुमै भएको असायमिक निधनले सिंगो नगर शोकमा डुबेको बताउदै असल मान्छे गुमाउदा दु .ख लागेको बताउनु भयो ।
शोकाकुल परविारनज प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सम्तप्त परिवार तथा आफन्तजनमा दुखद घडिमा धैर्यधारण गर्ने शक्ति प्रदान होस भनी समबेदना समेत व्यक्त गर्नु भयो ।
नेकपा एमाले नेता तथा लुम्विनि प्रदेश सभा सदस्य अर्जुन के सीले एक होनाहार र्कमठ व्यक्ति गुमानु पर्दा दु ख लागेको बताउदै परिवारमा केहि समस्या आएमा पार्टीले सधै सहयोग गर्न बताउनु भयो ।
साथै शोकाकुल परविारनज प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सम्तप्त परिवार तथा आफन्तजनमा दुखद घडिमा धैर्यधारण गर्ने शक्ति प्रदान होस भनी समबेदना समेत व्यक्त गर्नु भयो । नेकपा एमाले वडा न ५का अध्यक्ष शरद अधिकारीको अध्यक्षता भएको शोक सभामा नेकपा एमालेका नगर अध्यक्ष जगत पौडेल लगाएको सहभागिता रहेको थियो ।
Like

Comment
Share
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj