Connect with us
Kapilvast Forest

निर्धन उत्थान लुम्विन प्रदेश कर्मचारीको समिती अधिबेशन बुद्धभुमिमा

२०७८, ५ कार्तिक शुक्रबारमा प्रकाशित

कपिलवस्तु-निर्धन उत्थान लुम्विन प्रदेश कर्मचारीको समिती अधिबेशन बुद्धभुमिमा सुरु भएको छ ।निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड मा रहेको प्रतिष्ठान स्तरको ट्रेड युनियन निर्धन उत्थान लघुबित्त कर्मचारी समितिको प्रादेशिक स्तरीय लुम्बिनी प्रदेशको अधिबेशन कपिलवस्तु बुद्धभुमी–०९ इमिलियामा सुरु भएको हो ।
आज बिहान ११ बददेखि सुरु भएको अधिबेशनको खुल्ला सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाका सन्चालक समिती सदस्य टोपबहादुर रायमाझीले सस्थालाई आमनागरीको सेवा प्रदायक बउदै लापृय बनाएर अगाडि बढाउनु पर्ने बताउनु भयो ।वित्तीय संस्थालाई आगाम दिनमा नयाँ खालको रणनीति तयार गरी अगाडि बढाउनु पने बतानु भयो

कार्यक्रमा बिशिस्ट अतिथी केन्द्रिय अध्यक्ष भोजबहादुर लामिछाने , लुम्विन प्रदेश का क्षेत्रीय प्रमुख शम्भु न्यौपाने , अतिथी केन्द्रिय महासचिव कुशल बाबू नेपाल, सचिबद्वय बखत राबल, जिबुप्रकाश सुवेदी, केन्द्रिय सदस्य विशाल भुसाल, झबिन भण्डारी , पुर्ब केन्द्रिय अध्यक्ष, पुर्ब केन्द्रिय पदाधिकारी , विभिन्न प्रदेशका कर्मचारी समिती पदाधिकारी ,तथा शाखाप्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमा निर्धन उत्थान लुम्बिनी प्रद्रेशका उपाध्यक्ष दिपेन्द्र ओलि, मन्तव्य केन्द्रिय सदस्य झबिन भण्डारी , महासचिव कुशलबाबु नेपाल , केन्द्रिय अध्यक्ष भोजबहादुर लामिछाने लगायतले शुभकामना मन्त्वय राख्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj