विजयनगरका सबै वडामा एमाले वडा अधिबेशन सर्बसम्मत
कपिलवस्तु-कपिलवस्तुको विजयनगरमा ७ वटै वडाको अधिबेशन सम्पन्न भएको छ ।नेकपा एमालेको ३ सय १७ जना संगठित सदस्य सहभागी भइ सर्ब सहमतिमै नेतृत्व चयन गरेको गाउँ कमिटी सचिव गोकर्ण सापकोटा ले जानकारी गर्नु भएको छ । वडा न। १ मा अध्यक्ष यम बहादुर घर्ती , सचिव हरिद्वर जैसवाल रहने गरि १८ सदस्यीय वडा न ।
२ मा अध्यक्ष भुलन शाह, सचिव हरिलाल बस्याल गरि २१ सदस्यीय , वडा न । ३ मा अध्यक्ष कृष्ण प्रसाद सापकोटा, सचिव गोपाल कोइराला गरि २५ सदस्यीय वडा न । ४ मा अध्यक्ष टंक सुनार सचिव योग मणि अर्याल गरि २१ सदस्यीय वडा न।५ मा अध्यक्ष उमानाथ भट्टराई सचिव चित्र बहादुर बलाल गरि १७ सदस्यीय वडा न।
६ मा अध्यक्ष अग्नि प्रसाद सापकोटा सचिव अमृता खड्का गरि १७ सदस्यीय वडा न।७ मा अध्यक्ष मुजिबुर रहमान सचिव बबिता चौधरी गरि १७ सदस्यीय सर्ब सहमति चयन वडा अधिबेशन सम्पन्न गरिएको विजयनगर गाउँ कमिटीले जनाएको छ ।