Connect with us
Kapilvast Forest

बढ्यो सुनको मूल्य

२०७८, ८ कार्तिक सोमबारमा प्रकाशित

 काठमाडौं –आज सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ३ सयले बढेर ९२ हजार ४०० कायम भएको छ । आइतबार ९२ हजार १०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९०० छ जसको मूल्य आइतबार प्रतितोला ९१ हजार ६०० तोकिएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य आज १२ सय ६५ पुगेको छ । आइतबार प्रतितोला १२ सय ६० मा कारोबार भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu