Connect with us
Kapilvast Forest

नेकपा एमाले विजयनगर को अधिवेशन सम्पन्न ,गाउँ कमिटी अध्यक्षमा खन्गाहा

२०७८, ९ कार्तिक मंगलवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको  विजयनगर गाउँ कमिटीनेकपा एमाले को अधिवेशन सम्पन्न भएको छ । मंगलवार पालिका को सभा हल खडैचामा भएको अधिवेशन मा थर्का बहादुर खन्गाहालाई अध्यक्ष पदमा सर्ब सम्मत चयन गरिएको छ ।

गाउँ कमिटीनेकपा एमाले उपाध्यक्षमा राम औतार यादव सचिव गोकर्ण प्रसाद सापकोटा उपसचिवमा सुनिता कुमारी थारु र अल्ताफ हुसेन खा सहित ५१ सदस्यीय रहने गरि गाउँ कमिटी गठन गरिएको नेकपा एमाले विजयनगरले जनाएको कार्यक्रम को प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य साधु राम खनालले पार्टीको निति सिद्धान्त र पद्धतिको अनुशरण गर्नु आवश्यक रहेको बताउनु भएको छ ।

कार्यक्रमलाई उद्घघाटन गर्दै पार्टीले सरकारमा रहदा संचालन गर्दा गरिएको कामलाई जनता माझ पुराउन आग्रह समेत गर्नु भएको थियो । कार्यक्रम को बिशिस्ट अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य मोहम्मद मुर्तजा बढइले अबको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी भएर आउने बिश्वास रहेको बताउदै ढुक्कसँग पार्टीको रहेक गतिविधिमा लाग्न अनुरोध गर्नु भयो । नेकपा एमाले जिल्ला सदस्य विजयनगर कृष्ण भण्डारी गोपाल बहादुर थापाले नव गठित कमिटीलाई शुभकामना मन्तव्य दिनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu