Connect with us
Kapilvast Forest

एमाले शिवराजको अध्यक्षमा पौडेल र उपाध्यक्षमा पोख्रेल

२०७८, ९ कार्तिक मंगलवारमा प्रकाशित

कपिलवस्तु -नेकपा एमाले शिवराज नगर कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ ।सम्पन नगर अधिवेशनबाट शिवराज नगर कमिटिको अध्यक्षमा जगत पौडेल शर्वसहमति चयन हुनुभएको छ । अध्यक्ष पौडेलको नेतृत्वमा ७५ सदस्यि नगर कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा महादेव पोख्रेल सर्वसम्मत चयन हुनुभएको छ भने अन्य पदाधिकारीहरु चयनको प्रकिया जारी रहेको अध्यक्ष मण्डलका अध्यक्ष नेत्रराज अधिकारीले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu